काठमाडौ– अभिनेत्री आँचल शर्मा अहिलेकी व्यस्त अभिनेत्री मध्येकी एक हुन् । उनको फिल्म ‘डिग्री माइला’ प्रदर्शनको क्रममा छ । यो फिल्ममा उनले पहिलो पटक अभिनेता दयाहाङ राईसंग अनस्क्रिन रोमान्स गरेकी छिन् । आँचल सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले आफ्ना हरेक गतिविधि सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । यहि क्रममा वुधवार राति उनले इन्स्टाग्राममा ‘आक्स मि क्वोइशन’ सेसन चलाएकी थिइन् । उक्त सेसनमा उनलाई प्रशंसकहरुले विभिन्न प्रश्न सोधेका थिए । ती सबै प्रश्नको जवाफ उनले उत्साहित हुँदै दिएकी छिन् । प्रश्न सोध्ने मध्ये एक जनाले आँचलको नीलो ट्रान्सपरेन्ट पहिरन लगाएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...