रहस्यमयी ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’

March 7, 2024 at 07:17 AM
1 min read

काठमाडौँ- सप्तऋषिमध्येका एक हुन् अगस्त्य। सौरभ चौधरीले यही नाममा केही अंग्रेजी शब्द थपेर फिल्म बनाए ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’। अंग्रजी नाम दिएर बनाइएको यो नेपाली फिल्म हो। सस्पेन्स र थ्रिलर जनरामा बनाइएको फिल्ममा नेपाल र भारतबीच हुने मानव तस्करीलाई मुख्य विषयवस्तु बनाइएको छ। तराईको गोदना गाउँका भवानीसिंह त्रिपाठी (प्रमोद अग्रहरि) का तीन भाइ पिन्टु, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...