काठमाडौं- महाशिवरात्री तथा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्म ‘दान्भी’को प्रदर्शन मिति तय गरिएको छ । रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्मलाई आउँदो वर्षको जेठ १० गतेदेखि नेपालभर रिलिज गर्ने घोषणा निर्माण पक्षले गरेको छ । जेठ १० गते बुद्ध जयन्तीको सार्वजनिक बिदासमेत भएकाले फिल्म बिहीबारदेखि नै रिलिज हुनेछ । एक्सनप्रधान यो फिल्ममा अभिनेत्री पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् । फिल्मको टीजर सार्वजनिक भएपछि यसको चर्चा पनि चुलिएको थियो । फिल्मको छायांकन नेपाल र भारतमा गरिएको छ । देव मगर, अनुप गडाल निर्माता रहेको यो फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...