वैशाख दोस्रो सातादेखि ‘छक्कापञ्जा ५’ को छायांकन सुरु

March 8, 2024 at 06:18 AM

आगामी दशैंमा प्रदर्शन गरिने चलचित्र ‘छक्कापञ्जा ५’ को छायांकन वैशाखको दोस्रो सातादेखि गरिने निर्माणपक्षले जनाएको छ। पोखरा लगायतका आसपास छायांकन गरिने यो चलचित्रको निर्देशन दीपाश्री निरौलाले गर्नेछिन्। अभिनेता तथा निर्माता दीपकराज गिरी यतिबेला चलचित्रको स्क्रिप्ट लेखिरहेका छन् । चैत मध्यतिर स्क्रिप्टलाई टुंग्याउने उनको तयारी छ । यदी स्क्रिप्ट टुंङ्गिएको खण्डमा वैशाख दोस्रो सातादेखि छायांकन सुरु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...