काठमाडौं – अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘बोक्सीको घर’ को टीजर सार्वजनिक गरिएको छ । नारी दिवस तथा महाशिवरात्रिको अवसर पारेर फिल्मको टीजर रिलिज गरिएको हो । यो फिल्म ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’ मा आधारित छ । सामाजिक-थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर यो फिल्म निर्माण भएको हो । केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...