दोस्रो सातामा ‘अगस्त्य’

March 8, 2024 at 06:41 AM
1 min read

काठमाडौँ- फिल्म ‘अगस्त्यः च्याप्टर १’ दोस्रो सातामा प्रवेश गरेको छ। सौरभ चौधरीको लेखन तथा निर्देशनमा बनेको फिल्म गत शुक्रबार अर्थात् फागुन १८ देखि प्रदर्शनरत छ। फिल्मले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार गरेको निर्माण टिमको दावी छ। दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ  उपत्यकासँगै मोफसलमा पनि राम्रो व्यापार गरिरहेको टिमले बताएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...