अनमोलको ‘फर्की फर्की’सँगै पुजाको ‘दान्भी’ रिलिज हुने

March 8, 2024 at 02:09 PM

काठमाडौं। अभिनेत्री पुजा शर्मा अभिनीत नेपाली चलचित्र ‘दान्भी’ आगामी वर्षको जेठ १० गते रिलिज हुने भएको छ । यो चलचित्र अनमोल केसीको चलचित्र ‘फर्की फर्की’सँगै प्रदर्शनमा आउने भएको हो । सो दिन बुद्ध जयन्तीको सार्वजनिक बिदा समेत भएकाले बिहीबारबाट नै रिलिजको तयारी गरिएको हो । एक्सन प्रधान यो चलचित्र रुपेश तामाङको निर्देशनमा बनेको हो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...