काठमाडौँका हलमा पूजा र बेनिशा, शुक्रबार सुखद रेखाको ‘उपहार’

March 9, 2024 at 06:03 AM

फागुन २५ गते शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘उपहार’ ले सुखद सुरुवात गरेको छ। काठमन्डौका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल लगायतका हल ‘हाउसफूल’ भएका छन् । शुक्रबार बिहानदेखि चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय बेनिशा हमाल, पूजा शर्मा, अभिनेताद्वय मुकुन भुषाल, समर्पणजंग कार्की लगायतको टिम उपत्यकाका हलमा दर्शकसँग भेटघाटमा व्यस्त छन् । चलचित्रका निर्देशक देउजाका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...