काठमाडौं : हिजो शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘उपहार’ले शनिबार समेत देशभर हाउसफुल ब्यापार गरेको निर्माण टिमले जानकारी दिएको छ । राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, बिग मुभीज बिएसआर लोत्से मल नेपालगञ्जलगायतका हलहरु आज सनिबार पनि हाउसफूल भएका छन् । शनिबार दिन भर निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय बेनिशा हमाल, पूजा शर्मा, अभिनेता मुकुन …
The post रुचाईदै ‘उपहार’ first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...