दोस्रो दिन पनि ‘रङ्गेली’को व्यापारमा उमङ्ग, दर्शकबाट भयो तारिफ

March 9, 2024 at 02:16 PM

काठमाडौं। रिलिजको दोस्रो दिन पनि चलचित्र ‘रङ्गेली’ले उत्साहजनक व्यापार गरेको छ । काठमाडौं उपत्यका तथा बाहिरका धेरै हलहरू हाउसफुल रहेको वितरक गोविन्द शाहीले बताए । बिहान सबेरै र बेलुका अबेरका शोहरूमा दर्शक कम देखिएको भएता पनि दिउसोका प्रायः शोमा हाउसफुल दर्शक रहेको शाहीले बताए । शुक्रवार साँझसम्म ७० प्रतिशत माथिको अकुपेन्सी देखिएकोमा शनिवार पनि सोही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...