‘रङ्गेली’मा भगवान् दादा बने अर्पण, क्यारेक्टर पोस्टर सार्वजनिक

November 28, 2023 at 07:49 AM
‘रङ्गेली’मा भगवान् दादा बने अर्पण, क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र ‘रङ्गेली’को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई ‘भगवान् दादा’को रूपमा परिचय गराउँदै पोस्टर सार्वजनिक गरिएको हो । यसअघि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको पात्र अनुसारका पोस्टर सार्वजनिक गरिएको थियो । ‘रङ्गेली’मा थापाले जबरजस्त भूमिका निर्वाह गरेको निर्देशक अर्जुन सुवेदीले बताए । सुवेदीकै लेखन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...