रिलिजअघि नै बम्पर कमाई गर्दै रणवीर कपुरको फिल्म ‘एनिमल’

November 28, 2023 at 07:35 AM
रिलिजअघि नै बम्पर कमाई गर्दै रणवीर कपुरको फिल्म ‘एनिमल’

एजेन्सी । रणवीर कपूरको फिल्म ‘एनिमल’ डिसेम्बर १ मा सिनेमाघरमा रिलिज हुँदैछ । चलचित्रको अग्रिम बुकिङ डिसेम्बर २५ सुरु भएको थियो । ट्रेड रिपोर्टका अनुसार एनिमलले हालसम्म ६,०३६ शोको कुल २,०९,९८६ टिकट बिक्री गरेको छ । यो फिल्मले अहिलेसम्म ६.४२ करोड भारु कमाइ गरिसकेको छ । यो फिल्मले पहिलो दिन ५० करोडभन्दा बढी कमाउने अपेक्षा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...