आर्यन सँग मल्लिकाको बिहे – भिडियो

March 10, 2024 at 08:13 AM

अभिनेता आर्यन सिग्देल र गायिका मल्लिका कार्कीको अभिनय रहेको ‘गाजले’गीतको भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा यी दुइको अलावा स्मारिका ढकाल, सुरेश कोहली, किरण केसी र अंशु थापाको अभिनय छ । मल्लिका कार्कीको स्वर, राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत रहेको गीतमा राजन इशानको एरेन्ज छ । डान्सिङ नम्बरको रुपमा तयार गरिएको गेतको भिडियोलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...