‘द रेड सुट्केस’को प्रदर्शन मितिसँगै पोस्टर रिलिज

March 10, 2024 at 02:54 PM

चलचित्र ‘द रेड सुटकेस’को प्रदर्शन मिती सङै अफिसियल पोस्टर रिलिज गरिएको छ। आइतबार चलचित्रको अफिसियल पोस्टर सार्वजनिक गर्दै आगामी चैत ३० गतेलाई प्रदर्शन मित तय गरिएको हो। सार्वजनिक पोस्टरमा शीर्ष कलाकारको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ। ग्रामीण भेगको महिलाको भूमिकामा सृष्टि श्रेष्ठ प्रस्तुत छिन् भने सौगात मल्ल र विपिन कार्कीलाई पनि पोस्टरमा सङै देख्न सकिन्छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...