
काठमाडौँ । शनिवार साँझ चाबहिलस्थित हायात होटलको ग्राउन्डमा करिब २० हजार दर्शक झुमेका थिए । कारण थियो बलिउड गायक अरिजित सिंह । शनिवार यूवापुस्ताको धड्कन चर्चित बलिउड गायक अरिजित सिंहको लाईभ कन्सर्ट गरेका थिए । हायात ग्राउन्डमा आयोजित ‘अरिजीत सिंह लाइभ इन नेपाल’ कार्यक्रममा अरिजितले आफ्ना चर्चित गीतहरू सुनाएका थिए । उनका संगितमा हजारौँ नेपाली […]

No comments yet. Be the first to comment!
Loading comments...