एलिना बचाउ अभियानमा ‘राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान’ नेपाल

March 11, 2024 at 04:17 AM

गत साता पर्वतमा भएको तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवको क्रममा गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीच ‘लाइभ कन्सर्ट’मै चर्काचर्की भएको थियो। उक्त घटनाको विषयलाई लिएर साउन्ड सिस्टम व्यवसायीहरूले विज्ञप्ति जारी गर्दै एलिनाले माफी नमागे उनी सहभागी हुने कुनै पनि कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिए । त्यसपछि एलिनाले सामाजिक संजालबाट माफी माग्दै आत्मालोचना गरिन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...