काठमाडौं– यही चैत्र २३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बद्री बहादुर’ को नयाँ गीत ‘पुलिस दाई…’ सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा अभिनेत्री पूजा शर्मा, अभिनेता सलोन बस्नेतको साथमा फिल्मका मुख्य कलाकार जयकिसन बस्नेत, राजिव बस्नेत र छुल्ठिम गुरुङलाई फिचर्ड गरिएको छ । पूजा र सलोन फिल्मको यही गीतमा मात्रै देखिने छन् । उनीहरुले फिल्ममा विशेष भुमिका निर्वाह गरेका छन् । गीतमा शिवम अधिकारीको शब्द, टंक बुढाथोकीको संगीत तथा संगीतकार बुढाथोकी र मिलन नेवारको स्वर सुन्न सकिन्छ । शिव विकको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...