मेनुका पौडेलको पाउ छुँदै रणवीरले भने, ‘गायनकी देवी नम्बर २’

November 24, 2023 at 09:35 AM
मेनुका पौडेलको पाउ छुँदै रणवीरले भने, ‘गायनकी देवी नम्बर २’

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुरले नेपाली गायिका मेनुका पौडेलको प्रशंसा गरेका छन् । इन्डियन आइडलको स्टेजमा फिल्म ‘एनिमल’को प्रचारका लागि पुगेका रणवीरले मेनुको गायनबाट प्रभावित हुँदै प्रशंसा गरेका हुन् । कार्यक्रममा प्रस्तुतिको क्रममा मेनुकाले रणवीरकै फिल्म तमासाको ‘अगर तुम साथ हो’ गाएकी थिइन् । उक्त गीत सुनेपछि मन्त्रमुग्ध हुँदै रणवीरले प्रशंसा गर्दै उनको पाउ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...