
एजेन्सी । शाहरुख खान अभिनित फिल्म ‘डंकी’ २१ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्मको बजेट ८५ करोड रहेको छ, जुन पछिल्लो ५ वर्षमा शाहरुखका फिल्ममध्ये सबैभन्दा कम हो । तर, यो बजेटमा स्टारकास्टको शुल्क भने जोडिएको छैन । फिल्मले रिलिज हुनुअघि नै गैर–थिएटर राइट्सबाट सय करोड रुपैयाँ संकलन गरिसकेको छ । पिंकभिलाको रिपोर्ट अनुसार डङ्की फिल्म […]

No comments yet. Be the first to comment!
Loading comments...