
काठमाडौँ । रियालिटी शो स्ट्यान्ड–अप कमेडीका ‘कमेडी च्याम्पियन’ हिमेश पन्त हाल आफूसँग सरोकार नै नभएको लफडामा परेका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा धादिङबाट उम्मेदवारी समेत दिएका हिमेशले बिना गल्ती गाली खाईरहेका छन् । सामाजिक सञ्जलामा ‘हिमेश’ नाम गरेको व्यक्तिसँग सम्बन्धित भिडियो भाइरल बनेपछि आफूलाई कतिपयले गाली गलौज गरेको उनको भनाई छ । उनले बुधबार सामाजिक […]

No comments yet. Be the first to comment!
Loading comments...