दोस्रो नेपाली फिल्म फेस्टिभल लण्डनमा हुने

March 12, 2024 at 06:21 AM
1 min read

काठमाडौँ- नेपाली फिल्म फेस्टिभलको दोस्रो संस्करण लण्डनमा हुने भएको छ। बेलायतको राजधानी लण्डनमा आगामी वर्ष जेठ २७ देखि असार १ सम्म फेस्टिभल हुन लागेको हो। एक साता चल्ने महोत्सवमा १० वटा नेपाली फिल्म प्रदर्शन हुने आयोजक संस्था थर्ड आई लिमिटेडका अध्यक्ष विकास देवकोटा जानकारी दिए। आयोजकले महोत्सवमा ५० वटा फिल्मको आवेदन पर्ने आशा गरेको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...