जनसेवा सिनेमा हलः स्थापनादेखि कहालीलाग्दो अन्त्यसम्म

March 13, 2024 at 01:23 AM

विनोद पौडेल– काठमाडौं– त्यो बेला विदेशतिर सिनेमा हलको घुइँचो हुँदा पनि नेपालमा चलचित्र भवन थिएनन् । समाजका धनाड्य व्यक्तिहरु राम्रा हिन्दी फिल्म रिलिज भएको थाहा पाउने बित्तिकै भारतसँग सिमाना जोडिएको ठाउँतिर फिल्म हेर्न जान्थे रे । अझ भनौँ काठमाडौंमा बसोबास गर्ने नेपालीभन्दा भारतसंग सिमाना जोडिएका नेपालीले फिल्म हेर्ने मौका पहिले नै पाउँथे। नेपालमा भने करिब २००० साल देखिमात्रै सिनेमा हल स्थापना हुन पर्छ भनेर बिस्तारै आवाज उठ्दै थियो । जनताको यो चाहना तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले राम्रोसँग बुझेका थिए । नेपालमा प्रधानमन्त्री मोहन शमशेरको अगुवाइमा विक्रम सम्वत २००६ सालमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...