सलोन र करिश्माको ‘प्रेग्नेन्सी फोटो सुट’

March 13, 2024 at 07:29 AM
1 min read

रंगखबर, काठमाडौँ: अभिनेता सलोन बस्नेत चाडैनै बुवा बन्दै छन् । सलोन र उनकी श्रीमती करिश्मा केसी आफ्नो पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छन् । यी दुई बैशाखमा आमा-बुबा बन्दैछन् । अघिलो मङ्सिरमा यी दुई जोडीले धुमधामको  साथ बिवाह गरेका थिए । मंसिर १२ गते प्रेग्नेन्सी घोषणा गर्दै सलोन र करिश्माले हुनेवाला बच्चाको नाम ‘सलोमा’राख्नेबताएका  थिए। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...