‘कमर्सियल भ्यालू बोकेको आर्ट फिल्ममा देखिन मन छ’ – बर्षा राउत

March 13, 2024 at 09:13 AM

अभिनेत्री वर्षा राउत अहिलेकी सफल अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शक माँझ लोकप्रिय छन् । उनलाई ‘जात्रा’ शृङ्खलाको सम्पदा अर्थात् सम्पु भनेर दर्शकले चिन्ने गरेका छन् । तर, उनको सुरुआत नै सफलतामा ‘ह्याट्रिक’ बाट भएको थियो । सन् २०१६ मा उनले तीन हिट फिल्ममार्फत दर्शकलाई मनोरञ्जन दिईन् । उक्त वर्ष उनले ‘नाईं नभन्नु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...