‘प्रेग्नेन्सी फोटोसुट’ मा रमाएको ‘सलोमा’ जोडी

March 13, 2024 at 09:06 AM

अभिनेता सलोन बस्नेत र करिश्मा केसीको जोडी सामाजिक संजालमा प्रिय रहेको छ। दुवैको हरेक गतिबिधिलाई दर्शक र शुभचिन्तकले नजिक बाट नियाल्ने गरेका छन्। यहि जोडी चाडै पहिलो सन्तानलाई जन्म दिने तयारीमा रहेका छन्। मङ्सिर १२ गते वैवाहिक जीवनमा बाँधिएको यो जोडी बैशाख तेश्रो साथमा पहिलो सन्तानलाई स्वागत गर्ने तयारी गरेको छ। पहिलो विवाह वर्षगाँठको दिनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...