‘कान्तिपुर सिनेमाज’मा ‘नेपाली फिक्सन’ रिलिज

March 13, 2024 at 10:16 AM

काठमाडौं। ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’मा इन्डिपेन्डेन्ट नेपाली चलचित्रका ‘नेपाली फिक्सन’ रिलिज भएको छ । यस चलचित्रमा एक ग्याङ्गस्टरको घरमा लागुऔषधको सामान पुर्‍याउन गएका दुई चोरबिच हिस्सा बाँडफाँडको बेला भएको मनमुटाब र लालचबाट निम्तिने अन्तर्द्वन्द्वलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । सन् २०२२ मा बनाइएको यस चलचित्रका निर्देशक देवेन्द्र खत्री हुन् । उनी कान्तिपुर फिल्म एकेडेमीका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...