चलचित्र प्रेमी मेयर हर्क साम्पाङ

March 13, 2024 at 12:58 PM

धरान। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई) गायक पनि हुन् । उनी दलीय राजनीतिमा नलागी स्वतन्त्र रूपमा धरान जस्तो आकर्षक उपमहानगरपालिकाको प्रमुख बने । मेयरमा लडिरहँदा चुनाव प्रचारको लागि उनले भूईँमान्छेहरूका गीत गाए, भूईँमान्छेहरूका समस्यालाई सम्बोधन गर्ने वाचा गरे । विभिन्न स्वार्थले लिप्त दलहरू पाखा लगाई उनले मेयर जिते । उनले धेरै गफ हाँक्दैनन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...