काठमाडौं– फागुन २५ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘रङ्गेली’ को ‘फूल ओइलिएर’ यूट्युबमार्फत सार्वजनिक गरिएको छ । यो गीतमा सुशान्त गौतमको स्वर तथा सङ्गीत रहेको छ । गीतका शब्दहरु फिल्मका निर्देशक अर्जुन सुवेदीले रचना गरेका हुन् । गत शुक्रवारदेखि आज बिहीवारसम्म आइपुग्दा यो फिल्मले उल्लेखनीय रूपमा दर्शक पाइरहेको छ । माउथ वर्डका कारण दर्शकको सङ्ख्या बढिरहेको देखिएको छ । बुधवार दिउँसोका शोहरू सन्तोसजनक र साँझका शोहरू हाउसफुल रहेको फिल्मको निर्माण संस्थाले जनाएको छ । अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो फिल्ममा फरक भूमिकामा पाउँदा दर्शकले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...