‘मेयर’को सेटबाट बाहिरियो ‘भरतबहादुर थापा मुर्दावाद’ लेखिएको प्लेकार्ड

March 14, 2024 at 09:56 AM

दीपेन्द्र के खनालको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मेयर’को छायांकन धमाधम चलिरहेको छ । सर्लाहीको बागमती नगरपालिकामा छायांकन हुँदै गरेको चलचित्रको केही तस्वीर र भिडियो सार्वजनिक गरिएको छ। निर्माणपक्षले सार्वजनिक गरेको तस्वीर र भिडियोले पनि टिमको मिहिनेत उच्च देखिएको छ । दिनरात नभनी चलचित्रको टिमले काम गरिरहेको तस्विरमा देख्न सकिन्छ । केही दिन अगाडि यो चलचित्रको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...