हरिवंशले ल्याए नयाँ गीत ‘मुटु फस्या छ’

March 14, 2024 at 11:48 AM

द सिनेमा टाइम्स, काठमाडौं – सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्या छ’ बोलको गीत ल्याएका हुन् । आचार्यकै शब्द र संगीत रहेको यो गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ । गम्भिर विष्टले निर्देशन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...