काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौँ संस्करण बिहीवार काठमाडौंमा प्रारम्भ भएको छ । सुन्धाराको सिभिल मलस्थित क्युएफएक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेकर्मीको उपस्थितिमा महोत्सवको उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा उपस्थित सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सिनेमालाई मनोरञ्जनको रुपमा मात्रै लिन नहुने भन्दै फिल्मले सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण योगदान दिनेमा जोड दिइन् । साथै विश्वभरीका फिल्म मेकरका लागि महत्वपूर्ण स्थान रहेको बताउँदै उनले भनिन् – ‘हिमाल, पहाड र तराईको भौगोलिक विविधताको संगम हुनुका साथै प्राकृतिक र साँस्कृतिक हिसाबले फिल्म छायांकनका लागि विश्वमै महत्वपूर्ण स्थल हो । त्यसैले सिंगो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...