काठमाडौं– फागुन २५ गते शुक्रवार महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘उपहार’ आजदेखि दोस्रो सातामा प्रवेश गरेको छ । दोस्रो सातामा पनि यो फिल्मले दर्शकको अभाव भोग्नु परेको छैन । दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएकाले पनि फिल्म पहिलो हप्ताको शोलाई यथावत राख्दै दोस्रो सातामा प्रवेश गरेको हो । ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो फिल्म यतिबेला देशभरका हलहरुमा सफलताका साथ प्रदर्शन भैरहेको छ । अभिनेत्री रेखा थापाले ‘मालिका’ पछि यो फिल्मबाट ५ वर्षपछि निर्माण र अभिनयमा कमब्याक गरेकी हुन । यो फिल्म रिलिज पश्चात उनको क्रेज नघटेको चर्चा भैरहेको छ । साथै, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...