‘दोश्रो सातामा ‘रङ्गेली’ रिलिज भयो दोश्रो ट्रेलर

March 15, 2024 at 07:08 AM

गत फागुन २५ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘रङ्गेली’को दोश्रो ट्रेलर रिलिज भएको छ। चलचित्र दोश्रो हप्तामा प्रवेश गरेसङै चलचित्रको दोश्रो ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार दयाहाङ, मिरुना, अर्पण थापालगायत प्रस्तुत छन्। ट्रेलरमा यो चलचित्रको मुख्य पात्र ‘विजय’को उदयलाई स्थान दिइएको छ । अर्जुन सुवेदीको निर्देशनमा तयार भएको यो चलचित्रको इन्डिङमा नायक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...