काठमाडौं– अहिले अभिनेत्री केकी अधिकारीको व्यस्तता ह्वात्तै बढेको छ । एकातिर उनी साहित्यिक रियालिटी शो ‘पोएट आइडल’ को निर्णायकको रुपमा सक्रिय छिन् भने अर्कोतिर उनको प्रदर्शनको क्रममा रहेको फिल्म ‘ बोक्सिको घर’ को प्रमोशन गरिरहेकी छिन् । ‘बोक्सीको घर’ को छायांकनको क्रममा केकीले जनावरसँगको प्रेम पनि बुझ्ने मौका पाएकी छिन् । उनले ‘बोक्सीको घर’ को छायांकनको क्रममा बिरालोलाई प्रेम गर्न सिकेको बताएकी छिन् । उनले पहिला बिरालोसँग त्यति लगाव नभएता पनि अहिले आएर बिरालोसँग आफ्नो घनिष्ठ सम्बन्ध बसेको बताएकी छिन् । केकीलाई अहिले जहाँ बिरालो देखे पनि आफ्नो सारा माया ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...