केपी ओलीसँग हमालको सिनेमा संवाद’- स्तरीय चलचित्र बनाउनुपर्नेमा ओलीको जोड

March 15, 2024 at 01:42 PM

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्तरीय चलचित्र बनाउनुपर्नेमा जोड दिएका छन् । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को सातौँ संस्करणका अवसरमा ‘एमाले अध्यक्ष केपी ओलीसँग राजेश हमालको सिनेमा संवाद’का क्रममा अध्यक्ष ओलीले देशमा स्तरीय चलचित्र बन्नुपर्नेमा जोड दिएका हुन्। पूर्वप्रधानमन्त्री ओलीले भने, “देशको प्रकृति, इतिहासका बारेमा चलचित्र बन्नुपर्छ भन्ने मलाई लाग्छ ।” आफूले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...