म अस्पताल भर्नाको खबर झुटो हो : अमिताभ बच्चन

March 16, 2024 at 01:08 AM
1 min read

अमिताभ बच्चन अस्पताल भर्ना भएको खबर शुक्रबार जङ्गलको आगोझैँ फैलियो । साँझ, अभिनेता मुम्बईमा ‘ISPL T10’ खेलको मजा लिइरहेको देखियो, जहाँ उनीसँग सचिन तेन्दुलकर र अभिषेक बच्चन थिए। यहाँबाट निस्कने क्रममा अमिताभले मिडियासँग कुरा गर्दै आफ्नो अस्पताल भर्ना भएको खबर झुटो भएको बताए । अमिताभ बच्चनले अस्पताल भर्ना भएको खबरमा आफ्नो मौन तोडेका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...