काठमाडौं– फिल्म निर्देशक मिनबहादुर भामले आफू फिल्म सेन्सर हुने देशको नागरिक हूँ भनेर कल्पना गर्न नसक्ने बताएका छन् । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा शनिवार आयोजित एउटा सेसनमा बोल्दै निर्देशक भामले नेपालमा चलचित्र सेन्सरको अभ्यासप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । ‘हरेक कुशल शासकले यस्ता परिवन्ध खुकुलो पार्दै जान्छ । शासकहरुको डिक्टेटरसिप बढी भएको छनकको रुपमा र शासन सत्ता सर्जकसँग डराएको रुपमा म लिन्छु,’ आजको समयमा पनि फिल्ममा सेन्सर हुनु दुःखद कुरा रहेको बताउँदै भामले भने– ‘जुन देशमा बस्यो त्यो देशको कानुन मान्दिनँ भन्नु पर्दा दुःख लाग्छ । तर, सर्जकको सिर्जनामाथि कैँची ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...