‘रङ्गेली’ भारतमा हिन्दी भाषामा, सय पर्दामा रिलिज हुने

March 17, 2024 at 06:34 AM

द सिनेमा टाइम्स, काठमाडौं – गत फागुन २५ गतेदेखि नेपालमा प्रदर्शनरत सिनेमा ‘रङ्गेली’ अब भारतमा रिलिज हुने भएको छ । भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले ‘रङ्गेली’लाई भारतमा प्रदर्शन गर्न लागेको हो । युसुफ शेखको नेतृत्वमा सिनेमाको स्कृप्ट हिंन्दीमा अनुवादको काम भैरहेको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए । भारतका एक सयभन्दा बढी सिनेमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...