‘अगस्त्य च्याप्टर १’ हेर्न महिलालाई २५ प्रतिशत छुट

March 17, 2024 at 08:27 AM

रंगखबर, काठमाडौँ: निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म ‘अगस्त्य च्याप्टर १’ तेश्रो सातामा चलिरहेको छ । फिल्मले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार थियो भने दोश्रो सातामा औसत प्यापार गरेको निर्माणपक्ष बताउछन् । दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ काठमाडौं उपत्यकासँगै मोफसलमा दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...