नीतिको बढ्दो व्यस्तता – चलचित्रसँगै ब्रान्ड एम्बेसडरमा नियुक्त

March 17, 2024 at 10:56 AM

नायिका नीति शाहको व्यस्तता चलचित्रमा निकै बढेको छ । लगातार ३ वटा चलचित्र साइन गरिसकेकी नीति दर्शकमाझ आफ्नो काम देखाउन उत्साहित छिन् । चलचित्रसँगै नीतिको डिमाण्ड ब्रान्ड बजारमा पनि बढेको छ । उनी आइतबार ‘ब्राडफोड ग्लोबल इजुकेशनल कन्सलटेन्सी एप्लाई ग्लोबलको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । नायिका शाह र कन्सलटेन्सीका निर्देशक पवन बिष्टले कागजी संझौतामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...