ब्राण्ड एम्बेसडर बनिन् नीति

March 17, 2024 at 11:36 AM

काठमाडौं– अभिनेत्री नीति शाहको व्यस्तता फिल्ममा बढेको छ । डेब्यू फिल्म प्रदर्शन नहुँदै थप दुई वटा फिल्म साइन गरिसकेकी नीति दर्शकमाझ आफ्नो काम देखाउन उत्साहित छिन् । फिल्मसँगै नीतिको डिमाण्ड ब्राण्डको इन्डोर्समेन्ट पनि बढेको छ । उनी आइतवार ब्राडफोड ग्लोबल एजुकेशनल कन्सलटेन्सी एप्लाई ग्लोबलको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । अभिनेत्री शाह र कन्सलटेन्सीका निर्देशक पवन विष्टले कागजी सम्झौतामा हस्ताक्षर गरेका छन् । ब्राण्ड एम्बेसडर नियुक्त भएपछि खुशी व्यक्त गर्दै नीतिले भनिन्– ‘ब्राडफोड एप्लाई ग्लोबलले विगत १८ वर्षदेखि नेपाली विद्यार्थीहरुलाई विश्वका प्रसिद्ध शैक्षिक गन्तव्यमा जाँदा छात्रवृत्तिका लागि सहयोग गर्ने, काउन्सिलिङ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...