काठमाडौं– सातौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो दिन आइतवार ‘निर्देशक हराएको सूचना’ शीर्षकको सत्रमा नेपाली फिल्मका निर्देशकहरुबीच संवाद भएको छ । निर्देशकहरु दिपकराज गिरी, झरना थापा र रामबाबु गुरुङ वक्ताको रुपमा रहेको सत्रमा नेपाली फिल्मको व्यवसायिकता, कलात्मकता तथा त्यसमा हराइरहेका निर्देशकको अवस्थाबारे छलफल भएको हो । कार्यक्रमम ाबोल्दै निर्माता तथा कलाकारसमेत रहेका दीपकराज गिरीले सिनेमा टिमवर्क भएपनि त्यसलाई निर्देशन गर्ने निर्देशकले रहेको बताए । ‘ड्राइभरलाई सहचालकले सहयोग गर्छ, त्यसको मतलब सहचालक चालक हुँदैन । म मैले काम गर्ने सबै डिरेक्टरसँग क्लोज हुन्छु । सुरुमै डिस्टर्ब गरिराख्छु है भनेर भन्छु । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...