भिडियो पसल एपमा ‘लाखे’

March 17, 2024 at 12:52 PM

काठमाडौं– अभिनेता सौगात मल्ल तथा अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘लाखे’ भिडियो पसल एपमा रिलिज गरिएको छ । सम्राट बस्नेतको निर्देशन रहेको ‘लाखे’ अहिले नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ । सस्पेन्स थ्रीलर विधामा आधारित यो फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारीको अभिनय रहेको छ । सबै स्मार्ट डिभाइसमा भिडियो पसल एप डाउनलोड गरी फिल्म हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ डलरदेखि ५..९९ डलरसम्म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...