भिडियो पसलमा चलचित्र लाखे रिलिज

March 17, 2024 at 04:07 PM

काठमाडौं। नेपाली चलचित्र ‘लाखे’ ओटीटी प्लेटफर्म भिडियो पसलमा रिलिज भएको छ । हालको लागि नेपाल बाहेकका देशमा मात्रै यो चलचित्र हेर्न सकिन्छ । सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, वर्षा राउत, रोहित रुम्वा, सन्जोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना लगायतको अभिनय रहेको यो चलचित्र गत वर्ष हलमा रिलिज भएको थियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...