पहिलो सन्तानको रुपमा दीपिका र दिवाकरलाई पुत्र लाभ

March 18, 2024 at 01:45 AM

नायिका दीपिका प्रसाईं तथा निर्देशक दिवाकर भट्टराईलाई पुत्र लाभ भएको छ। उनले चैत ४ गते आइतवार राति ८ः४५ मिनेटमा कान्तिपथस्थित ग्राण्डी सीटि हस्पिटलमा पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन्। शल्यक्रियामार्फत छोरालाई जन्मदिएकी निर्देशक दिवाकरले जानकारी दिएका छन्। अहिले आमा र छोराको स्वास्थ्य अवस्था सामान्छ छ । लामो प्रेम सम्बन्धपछि विवाह गरेका यो जोडीले विहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...