काठमाडौं– रुकुममा छायांकन भैरहेको नयाँ नेपाली फिल्म ‘घर ज्वाईँ’ को सम्पूर्ण छायांकन पुरा भएको छ । गत फागुन ५ गते अर्थात एक महिनाअघि प्रारम्भ भएको छायांकन चैत ४ गते आइतवार पुरा भएको फिल्मका सञ्चार संयोजक लक्ष्मण सुवेदीले जानकारी दिएका छन् । पूर्वी रुकुमका लुगुम, तक्सेरालगायतका रमणीय स्थानमा छायांकन गरिएको यो फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन । जनक घर्ती निर्माता रहेको फिल्मको निर्देशक अनिल बुढा मगर हुन् । यो फिल्म आगामी वर्षको असार २८ गतेदेखि प्रदर्शनमा आउने छ । निर्देशक बुढा मगरकै कथा तथा लेखनमा बनेको यो फिल्ममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...