आमाबुवा बनेपछि कस्तो हुँदैँछ, अनुष्का र विराटको दिनचर्या ?

March 18, 2024 at 05:31 AM

जब देखि अनुष्का शर्मा र विराट कोहली आमाबुवा बने, तब देखि उनीहरुको जीवन प्राय छोराछोरीको वरिपरि घुमेको छ। दुबैजना आफ्नी छोरी वामिकाको बारेमा बारम्बार कुरा गर्छन्। एक पटक अनुष्का र विराटले आफ्नी छोरीसँग कुरा गरेका थिए। अनुष्का शर्मा र विराट कोहली पक्कै पनि बलिउड र क्रिकेट जगतको सबैभन्दा प्यारो जोडी मध्ये एक हुन्। धेरैले दुवैलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...