अमेरिकाको कोलोराडाे ‘उपहार’को पहिलो शो सम्पन्न

March 18, 2024 at 06:26 AM

रंगखबर, काठमाडौँ: नेपालमा सफलताका साथ प्रदर्शनरत फिल्म ‘उपहार’ले बिदेश प्रदर्शन यात्राको सुरुवात गरेको छ । फिल्मको पहिलो शो अमेरिकाको कोलोराडाे राज्यमा गरिएको हो ।निर्माण टिमले दिएको जानकारी अनुसार पहिलो शो हेर्न आएका ४० प्रतिशत दर्शक फर्केका छन् । फिल्म दर्शक ओभरफ्लो भएपछि यो संख्याको दर्शक फर्काउन परेको हो । दर्शकको मागलाई मध्यनजर गर्दै त्यहाँ भोली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...