हरिवंश जोडिएपछि ‘महाजात्रा’ बन्यो

March 18, 2024 at 11:47 AM
1 min read

काठमाडौँ- प्रदीप भट्टराई निर्देशित फिल्म जात्राको तेस्रो शृङखला ‘महाजात्रा’ यही चैत ९ गतेदेखि हलमा लाग्दैछ। प्रदर्शन नजिकिँदै गर्दा निर्माण टिमले सोमबार उपत्यकामा पत्रकार भेटघाट कार्यक्रम गरेको छ। कार्यक्रममा लेखक तथा निर्देशक भट्टराईसहित कलाकार हरिवंश आचार्य, रविन्द्र झा, रविन्द्रसिंह बानियाँ,  दिव्य देवलगायत उपस्थित थिए। वरिष्ठ कलाकार हरिवंश आचार्य यही फिल्मबाट नकारात्मक भूमिकामा देखिदैछन्। उनले हाफुलाई फरक भूमिकामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...