दीवाकर र दीपिकालाई पुत्रलाभ

March 18, 2024 at 11:07 AM

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईलाई पुत्रलाभ भएको छ । आइतबार राति ८ः४५ बजे दीपिकाले कान्तिपथस्थित ग्राण्डी सिटी हस्पिटलमा शल्यक्रियामार्फत् पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । आमा र छोराको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक भट्टराईले जानकारी दिए । दुवै केही दिन अस्पतालमै बस्नुपर्नेछ । दीपिकाले गत मंसिरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...